फोरम नेपालको महाधिवेशन माघ २७, २८ र २९ गते जनकपुरमा

काठमाडौं । तीनदिनदेखि जारी संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको छैठौ बैठक आज सम्पन्न भएको छ । बैठकले पार्टीको प्रथम महाधिवेशनको मिति तय गर्नेदेखि, संविधान संशोधन, सरकारमा सहभागिता र पार्टी कार्यालयको आफ्नै भवन निर्माण गर्ने लगायतको निर्णय गरेको छ । काठमाडौंमा शनिबार अबेर साँझ सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी माघ २७, २८ र २९ गते … Continue reading फोरम नेपालको महाधिवेशन माघ २७, २८ र २९ गते जनकपुरमा